नेपाल टेलिकमले एस.एल.सी. दिएर बसेका विद्यार्थीहरुको लागि CDMA प्रविधिको रिम र GSM प्रविधीको सिम दुवै सत प्रतिसत छुटमा वितरण गर्ने भएको छ . इच्छुक बिद्यार्थीहरुले रु. १०० मा १०० नै ब्यालेन्स भएको यस्तो सिम तथा रिम नेपाल टेलिकमका जुनसुकै बिक्रि केन्द्रबाट लिन सक्ने कम्पनिले जनाएको छ . यो अफर २०७० जेस्ठ १६ देखि असार २५ गते सम्मको लागि मात्र ल्याइएको हो .
आवस्यक कागजातहरु:
- आवस्यक विवरण भरिएको आवेदन फारम
- २०६९ को SLC मा सहभागी भएको प्रबेस पत्रको फोटोकपि
- नागरिकता प्रमाणपत्रको फोटोकपि
- नागरिकता नभएमा बाबु वा आमाको नागरिकता प्रमाणपत्रको फोटोकपी
No comments:
Post a Comment