काठमाडौँ, वैशाख २३ गते । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले दशौं वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको छुट सोमबारदेखि तीन महिनाका लागि आफ्ना विभिन्न सेवामा छुटलाई निरन्तरता दिएको छ । जसअनुसार फ्रेन्स एण्ड फेमिली सेवाबापत सीडीएमए पोस्पेड मोबाइलका लागि प्रतिमिनट ५५ पैसा तथा सीडीएमए प्रिपेडका मोबाइलका लागि प्रतिमिनेट ७५ पैसा कायम गरिएको छ । बोल्न र सुन्न नसक्ने व्यक्तिहरूका लागि बिक्री वितरण गरिएको÷गरिने सिमबाट कम्पनीकै नेटवर्कमा एमएमएस गर्दा प्रतिएसएमएस २० पैसा कायम गरिएको कम्पनीले जनाएको छ । इभीडीओ सेवामा डाटाको भोलुमअनुसार विभिन्न दर र समयको प्याकेज बिक्रीको व्यवस्था मिलाइएको छ । ११ रुपियाँ दरको २५ एमबीको डाटाको अवधि दुई दिन, तीनसय एमबी डाटाका लागि १३० रुपियाँ र अवधि १५ दिन, पाँचसय एमबी डाटाका लागि दुई सय रुपियाँ र अवधि एक महिना कायम गरिएको छ । त्यस्तै, ७६० दर कायम गरिएको दुई जीबी डाटाको अवधि दुई महिना हुनेछ भने एक हजार सातसय दरको पाँच जीबी डाटाको अवधि दुई महिना र दुई हजार चारसय रुपियाँ दर कायम गरिएको १० जीबी डाटाको अवधि पनि दुई महिना हुनेछ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई विशेष प्याकेजअन्तर्गत वितरण गरिने सिमकार्डबाट कम्पनीकै नेटवर्क भित्र हुने प्रत्येक १० मिनेट कलको एक रुपियाँका दरले आगामी एक वर्षसम्म बोनस वितरण गरिने कम्पनीको विज्ञप्तिमा जनाइएका छ ।
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* असेंबल ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) जरुरी ऋण जानकारी दिएको लागि।
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874