Wednesday, November 30, 2011

टेलिकमको मिस्डकल सेवा १ रुपैँयामा

नेपाल टेलिकमका मोबाइलमा मिस्ड कलको जानकारी दिने सेवा दैनिक १ रुपैँयामा उपलब्ध गराएको छ। यो भन्दा अगाडिको सेवामा ग्राहकले महिनाको ४० रुपैँया तिर्नुपर्थ्यो। टेलिकमले आफ्नो ग्राहकको हितलाई ध्यानमा राख्दै यो सेवाका ग्राहकसँग १० दिनको १० रुपैँयाका दरले शुल्क कटौति हुने टेलिकमका बिजनेस म्यानेजर मधु वैधले जानकारी दिनुभयो। यो सेवा लिएका ग्राहकले स्वीच अफ भएको बेला तथा नेर्टवक नभएको स्थानमा हुदाँ मोबाइलको जानकारी मोबाइल खुला भएपछी एसएमएसमार्फत उपलब्ध हुनेछ। टेलिकमले सुरुमा सन्देश पठाउँदा एक पटक ५ रुपैँया अतिरिक्त शुल्क काटिने जनाएको छ।

5 comments:

  1. jpt ho yo kam chaina.. jaba sama free ma dinna kole use garcha yo,, deshma 80% janta garibi ra berojgari ma chan............

    ReplyDelete
  2. Just put up free for all the peoples thus it will b a new task done by telecommm.....

    ReplyDelete
  3. NT is a business institute, its solely work for profits like any other business houses... Yes there are many flaws in NT's services, that doesn't mean it should give its services for free...

    ReplyDelete
  4. bihana kasaile call gareko 6 bhane sajha misdcal msz aa6 ;esto serviceko k artha ;kaam 6aina

    ReplyDelete
  5. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete